Tihar, also known as Deepawali, is the second biggest festival celebrated in Nepal. It is a five-day festival that falls in the month of Kartik (October-November) according to the Nepali calendar. Tihar is a festival of lights and celebration, and it is a time for families and friends to come together.
Happy Tihar Wishes in Nepali
तिहारको मंगलमय शुभकामना (Tihar ko mangalamya shubhakamana) – Wishing you a blessed Tihar!
देश बिदेशमा रहनु भएको समस्त नेपालिजनहरुमा तिहारको शुभकामना
Desh bideshma rahanu vayeko samasta nepaliharuma tiharko subhakamana
मनाउ तिहार मनले
न की विचित्र धनले
शुभ तिहार
Manau tihar mannle na ki vichitra dhanale subha tihar
तीन अपरिचितले मसँग तपाइको नम्बर मागे तर मैले त्यसो नगरी तपाइको ठेगाना दिएर पठाए
तिनीहरु तिहार को दिन तपाइको घरमा आउने छन्। उनीहरु हुन्;
सुख
शान्ति
समृद्धि
2080 सालको तिहारको पावन अवसरमा
तपाई र तपाईको पुरा परिवारलाई हार्दिक मंगलमय शुभकामना
Makhamaliko Ful Jastai
Kahilai Nasukos Timro Jiban
Sayapatri Ful Jastai
Atal Rahos Timro Jiban
Timali Mero Yahi chha
Tihar ko Subhakamana
सधै स्वास्थ रहनु
मस्त रहनु ,यहि छ शुभकामना
तिहारकोकाे शुभकामना
आफ्ना पाइला अघि बढदै जाउन
हाम्रो सम्बन्ध सधैको लागि रहोस
तिहारकोकाे शुभकामना दिदी
Batti ra diyoko jhilimili saajh, Deusi ra bhaili ko geet ko maajh Harsha kaa saath manaau yo chad Shubha Dipawoliko hardik shubhakamana
घरमा लक्ष्छि को बास होस्,
सत्रुको नास् होस्, हरेक् कामन पुरा होस्,
बीयेर को बर्सत होस्
अनि हातमा २१ पत्ति को तास् होस्। तिहार को शुभकामना !!!
मौलाओस् जिन्दगी मखमली सरी मुस्कुराओस् खुसी सयपत्री सरी अखण्ड रहोस् निधारको टिका सर येहि छ तिहार २०८० को हार्दिक मंगलमय शुभकामना !!!
तिहारको शुभकामना सबैमा यो तिहारले ज़िन्दगीमा भोगेका (ती-हार) हरुलाई जितमा परिवर्तन गरोस
लक्ष्मि माता जी को हात होस्, सरस्वति माता जी को साथ होस् गनेश देव जी को निवास् होस्, र देवि दुर्गा को आशिर्वाद ले तिम्रो जीवन् मा खुशि नै खुशि होस्तिहार को पावन पर्वमा तपाइ र तपाइ को परिवार को जिबन मा खुशि,सुख र शान्ति भरिदीय येहि छ तिहार २०८० को हार्दिक मंगलमय शुभकामना !!!
दशैमा दुर्गा भवानी दाहिने रहुन, तिहारमा लक्ष्मीले बास गरुन, सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन येहि नै तिहार २०८० को हार्दिक मंगलमय शुभकामना !!!
Conclusion
I hope these Tihar wishes help you to spread joy and happiness to your loved ones during this special time of year.
May the light of Tihar brighten your life and fill it with happiness, peace, and prosperity
Also Read:
Happy Tihar Wishes 2080/2023 | E-Cards